ARCHIVE
ग्लोबल आइएमई बैंकद्वारा सेयरधनीलाई ५ वर्षअघिको नगद लाभांश लिन आग्रह

काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयरधनीलाई ५ वर्ष पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । बैंकले सूचना जारी गर्दै कतिपय सेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएको भन्दै लिन आउने आग्रह गरेको हो । बैंकले सेयर रजिष्ट्रारको कार्यालय ग्लोबल आइएमई क्यापिटल नक्सालमा सम्पर्क गरेर नगद लाभांश बुझ्न अनुरोध गरेको[...]