ARCHIVE
यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से ०.६६ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ८१ करोड ८५ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसपछि अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, यूनिभर्सल पावर कम्पनी, न्याग्दी ग्रुप[...]