ARCHIVE
स्वदेशी लगानी सम्मेलन गर्ने अर्थमन्त्रीको सोच, लगानीकर्ताहरुलाई प्रोत्साहित गर्ने र गरिबी अन्त्य गर्ने उद्देश्य

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले स्वदेशी लगानीकर्ताहरुको लगानी सम्मेलन गर्ने सोच बनाएको जानकारी दिएका छन् । श्रावण ८ गते शुक्रवार नेपाल चेम्बर अफ कमर्शको सुझाव पत्र ग्रहण गर्दै शर्माले विदेशी लगानीकर्ताहरुको सम्मेलन गरिँदै आएकोमा अब स्वदेशी लगानी सम्मेलन गरेर अर्थतन्त्रलाई गतिशील बनाउने सोचाई आफूले बनाएको बताएका हुन् । स्वदेशी[...]