ARCHIVE
काठमाडौँ उपत्यकामा कुखुराको मासुको मूल्य इतिहासकै महँगो, अझै महंगीने !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । काठमाडौं उपत्यकामा तयारी ब्रोइलर कुखुराको मासुको मूल्य इतिहासकै सबैभन्दा महँगो भएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार हालसम्मकै उच्च बिन्दु अर्थात कुखुराको मासुको मूल्य किलोमा ४३० रुपैयाँ पुगेको हो । बजारमा मागको तुलनामा ब्रोइलर कुखुराको उत्पादन कम भएपछि जिउँदो कुखुराको मूल्यबढेको हो ।[...]