ARCHIVE
२०७७ फागुन २० गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । मिति २०७७-११- २० गते बिहिबार । मार्च ४, २०२१ । फाल्गुण कृष्ण पष्ठी। सूर्योदय । ०६ : २५ सूर्यास्त। १८ : ०५ आजको राशिफल : मेष – आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । वृष – वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मिथुन –राज्यबाट मानसम्मान मिल्नेछ ।[...]