×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेसनल लाइफ इन्स्योरेन्सको २५ हजार कित्ता सेयर लिलामीमा ल्यायो

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको २५ हजार कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा ल्याएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नेसनल लाइफ इन्स्योरेन्सको २५ हजार कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा ल्याएको हो । उक्त लिलालिमा फागुन २३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४९२ रुपैयाँ[...]

RECENT POSTS