ARCHIVE
मंगलबार पोखरामा थप ३० जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ?

अर्थ सरोकार सम्बाददाता पोखरा । पोखरामा थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण मा३० जनालाई कोरोना संक्रमण पुष्टी भएको हो । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ९ हजार ४ सय १६ पुगेको छ ।