ARCHIVE
वार्षिक शुल्क नबुझाएपछी मल्टिपर्पस फाइनान्ससहित २ कम्पनीको सेयर कारोबार फुकुवा

अर्थ सरोकार सम्बाददाता काठमाडौं । मल्टिपर्पस फाइनान्स र हिमालयन डिष्टिलरीको सेयर कारोबार फुकुवा भएको छ । यी दुई कम्पनीको सेयर कारोबार सोमबारदेखी फुकुवा भएको हो । नेप्सले मल्टिपर्पस फाइनान्स कम्पनी र हिमालयन डिष्टिलरीको सेयर कारोबार फुकुवा गरेको जानकारी दिएको हो । वार्षिक शुल्क नबुझाएका कारण उक्त दुई कम्पनीको सेयर कारोबार आइतबार[...]