ARCHIVE
१ करोड रुपैयाँको बीमा गर्न कति खर्च लाग्छ ? कति रकमको बीमा गर्दा राम्रो ? हेर्नुहोस् विज्ञको जवाफ (भिडियो)

साथीसँग बीमाका कुरा सिन्धुलीबाट राजेन्द्र राउतजी सोध्नुहुन्छ, म एक करोड रुपैयाँको बीमा गर्न चाहान्छु । १ करोडको बीमा गर्नुपर्दा कति रुपैयाँ खर्च गर्नुपर्छ । कृपया उपलब्ध अप्सनहरुसहितको जवाफ दिनुहोला । साथी राजेन्द्रजीको प्रश्नमा विज्ञको जवाफ त्यो साथी असल साथी हो, जसले सहि परामर्श दिन्छ । हामी तपाईंको असल साथी बन्न[...]