ARCHIVE
मंगलबार मात्रै नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

अर्थ सरोकार सम्बाददाता काठमाडौं । मंगलबार मात्रै कोरोना संक्रमणबाट नेपालमा थप १८ जनाको मृत्यु भएको छ । मंगलबार कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६६३ पुगेको छ। यस्तै, मंगलबार नेपालमा थप ३५५६ जनामा कोरोना भाइरसको[...]