ARCHIVE
गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

अर्थ सरोकार सम्बाददाता पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पोखराको कास्की सेवा अस्पतालमा २ जना, पोखरा महानगरपालिका- १६ मा २ जनामा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पोखरा – १६ मा ३१ वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना[...]