×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

क्वारेन्टाइनको बहाना देखाउँदै दुबईबाट रित्तै फर्किएको जहाज आज फेरी उड्यो, अलपत्र यात्रुलाई ल्याइने !

काठमाडौँ । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाडौँ आइपुग्ने[...]

RECENT POSTS