ARCHIVE
पुन : दुई हप्ता लकडाउन गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरूले कोरोना भाइरस नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन कम्तीमा दुई हप्ता लकडाउन गर्न सुझाव दिएका छन् । आज बालुवाटारमा राजनीतिक पार्टीका वरिष्ठ नेता र विज्ञसहित बसेको बैठकले यस्तो सुझाव दिएको हो । लकडाउनका साथसाथै उक्त अवधिभर कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने विज्ञले बताएका[...]