ARCHIVE
मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो, संक्रमित संख्या कति ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २८ हजार ५१० पुगेको हो । मन्त्रालयका अनुसार मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोना भाइरसको कारण ७४१ जनाको मृत्यु भएको हो । यससँगै[...]