ARCHIVE
पेट्रोलियम पद्धार्थको मूल्य बढ्यो !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर २-२ रुपैयाँ मूल्य बढाएको हो । अवको नयाँ मूल्य अनुसार पेट्रोल मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको[...]