ARCHIVE
टिचिङ अस्पतालमा सुत्केरी भएलगत्तै स्वासप्रस्वासमा समस्या देखिएकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु !

काभ्रेपलान्चोक । कोरोनाको आशंकामा स्वाब संकलन गरी उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पतालमा सतर्कता अपनाइएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको बिहीबार राति मृत्यु भएको थियो । उनको मृत्यु भएपछि अस्पतालमा सतर्कता अपनाइएको प्रवक्ता डा. सुमनराज[...]