ARCHIVE
अचम्मको देश नेपाल ! मन्त्री र सांसदको तलब नकाटिने, ड्युटीमा खटिएका प्रहरीको तलब काटिने !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । दिनरात खटिएका छन् प्रहरी । ज्यानको बाजी राखेर सबैलाई सुरक्षा दिइरहेका छन् प्रहरी । तर तिनै प्रहरीको दुखमा ‘राजनीति’ भएको छ । प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कट्टा गरि कोरोना कोषमा जम्मा गर्ने भएको छ । वैशाख महिनाको तलबबाट कट्टा गरी तत्काल वाणिज्य बैंकमा[...]