ARCHIVE
हामीले नै ल्याएको पिसिआर मेसिनले देशभरि कोभिड–१९ परिक्षण भइरहेको छ : ओम्नी ग्रुप

काठमाडौँ – ओम्नी ग्रुपले बजार भाउ भन्दा बढी मूल्यमा नेपाल सरकारलाई कोभिड–१९ सम्बन्धि उपकरणहरु दिएको आरोप लाग्दै गर्दा उसले आज एक प्रेस विज्ञप्ति जारी गरी सो को खण्डन गरेको छ । विज्ञप्तिमा सामाग्रीको गुणस्तरलगायतअन्य विषयमा उठेको प्रश्नहरु जवाफ दिइएको छ । ओम्नी ग्रुपले प्रेस विज्ञप्तिमार्फत चीनको बजारमा कोभिड–१९ सम्वन्धि सामाग्री[...]