ARCHIVE
आज कति पुग्यो अमेरिकी डलरको भाउ ? यस्ताे छ बुधबार राष्ट्र बैंकले तोकेको विनिमयदर…

काठमाडौं – बुधबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३६ पैसा रहेकाे जानेको छ । एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा रहेकाे छ भने कोरियन वन[...]