×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

दरबारमार्गमा अर्को सुनकाण्ड : वृतबाट थुनुवाको सुन गायब, पैसा दिएर लुकाइयो घटना, डीएसपी मल्ल झनै विवादमा !

मनोज आत्मीय / अर्थ सरोकार डटकम काठमाडौँ- काठमाडौँ प्रहरीको सबैभन्दा सुरक्षित रहने स्थानबाट नै सुन गायब भएको छ । चौबिसै घण्टा प्रहरीको प्रत्यक्ष निगरानी रहने डिउटी अफिसरको कोठामा राखिएको लकरबाट नै थुनुवाको सुन गायब भएको छ । घटना महानगरीय प्रहरी वृत्त दरबारमार्गको हो । जसको कमाण्ड प्रचण्डका अत्यन्त निकट मानिने[...]

RECENT POSTS