×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

विश्व क्रिकेटका हस्ती माइकल क्लार्कले नेपाली ठिटो सन्दीपलाई क्रिकेट खेल्न अस्ट्रेलिया बोलाए

काठमाडौँ – विश्व क्रिकेटका हस्ती एवं अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले नेपाली युवा क्रिकेटरलाई क्रिकेट खेल्न अस्ट्रेलिया बोलाएका छन् । सामाजिक संजाल फेसबुक र ट्वीटरमार्फत एक पत्र सार्वजनिक गर्दै क्लार्कले नेपालका १६ वर्षीय लेग स्पिनर सन्दीप लामिछानेलाई अस्ट्रेलियामा खेल्ने अपसर मिलेको जानकारी गराएका हुन् । केही महिनाअघि हङकङमा एउटै क्रिकेट[...]

RECENT POSTS