×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

अर्थ सरोकार समाचार प्रभावः निफ्राले भ्रामक सूचना सच्यायो

काठमडौँ । पूर्वाधार विकास बैंक (निफ्रा)ले लकइन पिरियडबारे गलत सूचना सच्याएको छ । लकइन पिरियडबारे गलत सूचना सार्वजनिक गरेको समाचार अर्थ सरोकारले सम्प्रेषण गरेपछि निफ्राले यसअघि सार्वजनिक गरेको लकइन पिरियडबारे सूचना सच्याएको हो । बैंकले बुधबार सार्वजनिक गरेको सूचनामा संस्थापक सेयर धनीतर्फको १२ करोड १६ लाख कित्ता सेयर लक इन[...]

RECENT POSTS