ARCHIVE
दुई महिनामै काठमाडौँ महानगरले १ अर्ब राजस्व उठायो, सबैभन्दा धेरै कर घरबहालको

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो दुई महिनामा एक अर्ब १७ करोड १३ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा महानगरले रु ९३ करोड ४१ लाख मात्र राजस्व सङ्कलन गरेको थियो । राजस्व सङ्कलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय काठमाडौँ महानगरपालिकाको लामो[...]