ARCHIVE
एनसेलले ल्यायो दशैंका लागि आकर्षक अफर, डिजिटल माध्यमबाट रिचार्ज गर्दा बोनस डेटा प्राप्त हुने

काठमाडौँ । एनसेलले दशैंका लागि आकर्षक अफर ल्याएको छ । चाडपर्वको अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकहरुका लागि आकर्षक रिचार्जमा बोनस अफर ल्याएको हो । कम्पनीका अनुसार, ‘ब्यालेन्स रिचार्जमा डेटा बोनस स्वरुप पाइने भएकाले ग्राहकले आफ्ना साथीभाई तथा परिवारजनसँग सम्पर्कमा रहेर निर्धक्क कुराकानी गर्न सक्नेछन्। बडा दसैँ[...]