ARCHIVE
ड्राइभरदेखि नर्शसम्मलाई रोजगारीको अवसर, सिभिल अस्पतालमा ३०० बढी कर्मचारीका लागि जागिर खुल्यो !

काठमाडौं । सिभिल अस्पतालमा ३०० बढी कर्मचारीका लागि जागिर खुलेको छ । अस्पतालले सिनियर रजिष्ट्रारदेखि हलुका सवारी चालकसम्मका विभिन्न पदमा जागिर खुलाएको हो। यस्तै, अस्पतालले कार्यक्षमता मूल्यांकनबाट हुने ४२ जना बढुवाका लागिसमेत सूचना जारी गरिएको छ । अस्पतालले पदपूर्तिका लागि छुट्टाछुट्टै तीनवटा सूचना जारी गरेको छ । हेर्नुहोस् सूचना –
RECENT POSTS

विकास बैंक र फाइनान्सले पनि ब्याजदर घटाउने
अर्थ सरोकार

सिलिकन भ्याली बैंकको शाखा १५८ रुपैयाँमा बिक्यो
अर्थ सरोकार

प्रभु स्मार्ट फण्डमा १.५५ गुणा बढीको आवेदन पर्यो
अर्थ सरोकार