×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कुमारी बैंकले गर्यो माया लाउन्ज एण्ड रेस्ट्रोसँग विशेष छुटको सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र माया लाउन्ज एण्ड रेस्ट्रोबीच बैंकका ग्राहकहरुलाई माया लाउन्ज एण्ड रेस्ट्रोको सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत माया लाउन्ज एण्ड रेस्ट्रोका विभिन्न[...]

RECENT POSTS