ARCHIVE
नाफा केहि बढेपनि नेपाल बैंकको लाभांश वितरण क्षमता घट्यो, ‘दुध कम दिने गाई जति मोटाए पनि के गर्नु…?’

काठमाडौं । नेपाल बैंक लिमिटेडको नाफा बढे पनि लाभांश क्षमता भने घटेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार नेपाल बैंक लिमिटेडले ३ अर्ब २६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक बर्षको तुलनामा १०.२९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकले[...]