ARCHIVE
शिव श्री हाइड्रोपावर २८ करोड ९० लाख रुपैयाँ नोक्सानमा, प्रतिसेयर आम्दानी २६ रुपैयाा १० पैसा ऋणात्मक

काठमाडौं । शिव श्री हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासमा २८ करोड ९० लाख रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनी मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत् बिक्रीमार्फत भने १७ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको सञ्चालन नाफा १२ करोड १८[...]