ARCHIVE
ऋण लिने खाताको संख्यामा उल्लेख्य वृद्धि, वर्ष दिनमै थपिए १ लाख ५३ हजार ३ सय ५६ लोन अकाउन्ट

काठमाडौं । पछिल्लो समय ऋण लिने खाता (लोन अकाउन्ट)को संख्यामा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुमा लोन अकाउन्टको संख्या डेढ लाखले थपिएका छन् । चैत महिनासम्म १ लाख ५३ हजार ३ सय ५६ लोन अकाउन्ट थपिएका हुन् । यो गत वर्षको[...]