COVER STORY
सानिमा बैंकमा कारोबार छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सानिमा बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले जेठ महिनाका लागि मुद्दति निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले ३ महिनादेखि ६ महिनासम्मको मुद्दति निक्षेपमा ४.५१ प्रतिशत र ६ महिनामाथिको मुद्दति निक्षेपमा ६.०१ प्रतिशत ब्याज तोकेको छ । यस प्रकृतिको निक्षेपका लागि[...]