COVER STORY
रमेश हमालको अर्को क्रान्तिकारी कदमः कानुन मिच्ने गुरु न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानलाई कार्वाही गर्ने धितोपत्र बोर्डको निर्णय !
काठमाडौं । कानुन मिच्ने नेपाल हाइड्रो डेभलपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र रिडी हाइड्रोपावरका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई धितोपत्र बोर्डले कार्वाही गर्ने भएको छ । कानुनु विपरित सेयर कारोबार गरेको ठहर गर्दै धितोपत्र बोर्डले दुवैजनालाई कार्वाही गर्ने निर्णय गरेको हो । मंसिर २५ गते बसेको बोर्डको सञ्चालक समितिको बैठकले दुवैलाई दोषी[...]