COVER STORY
‘यहि बैसाखमा लेखाव्यवसायीको राष्ट्रिय सम्मेलन गर्दैछौं’
काठमाडौँ । नेपाली लेखाव्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) ले यहि बैसाखमा लेखाव्यवसायीहरुको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । आइक्यानको २५औँ बर्षगाँठको अवसरमा संस्थाले यस्तो सम्मेलनको आयोजना गर्न लागेको हो । सो सम्मेलनमा देशभरका लेखाव्यवसायीहरु एक ठाउँमा सहभागी हुनेछन् भने सो सम्मेलनमा आइक्यानका सरोकारवालाहरुसँग पनि विशेष बहस हुनेछ[...]