COVER STORY
‘लगानी बोर्डको ऐन संशोधन गर्नुस्, कमजोर खालको ऐनमा टेकेर अर्को शाखा थपे जस्तो हुन्छ’: पूर्वप्रधानमन्त्री भट्टराई (भिडियो)
काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले कमजोर कानूनी आधारमा लगानी बोर्डको गठन भएकाले त्यसको ऐन संसोधन गर्नु जरुरी रहेको बताउनु भएको छ । आइतबार प्रतिनिधि सभा अन्र्तगतको अर्थ समितिले लगानी बोर्डसँग गरेको छलफलमा बोल्दै पूर्व प्रधानमन्त्रीले डा.भट्टराईले बताउनु भएको हो । उहाँले लगानी बोर्डको ऐन एकदमै कमजोर भएकाले आगामी बजेटबाट[...]