COVER STORY
बैंकमा जागिर खाने हो ? महालक्ष्मी विकास बैंकले माग्यो ३ पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)
काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजरका लागि र चार्टर्ड अकाउन्टेन्टका लागि केही, एप्लीकेशन डेभलपरका लागि केही कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाहरुले चैत ८ गतेभित्र आवेदन दिनुपर्नेछ ।
RECENT POSTS
शिवम् सिमेन्ट उद्योगमा कार्यरत युवकको निधन
अर्थ सरोकार
चिठ्ठाको लोभमा २९ लाख रकम गुमेपछि…
अर्थ सरोकार
टीएमएसमा समस्या आउँदा सेयर कारोबार स्थगित !
अर्थ सरोकार