×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MUDRA MAMILA

नेप्सेमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको १२ लाख २७ हजार ४ सय ३४ कित्ता बोनस सेयर सूचिकृत !

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको मंगलबार १२ लाख २७ हजार ४ सय ३४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

RECENT POSTS