MUDRA MAMILA
गृह मन्त्रालयमा १०० जानका लागि जागिर खुल्यो, आवेदन शुल्क लाग्दैन, यसकारण यसपटक सोर्सफोर्स पनि चल्दैन…!

काठमाडौं । गृह मन्त्रालयले एक सय जनाका लागि जागिर खुलाएको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना दर्ता अपरेटर कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । राष्ट्रिय परिचयपत्र वितरण दर्ता प्रयोजनका लागि करार सेवामा रहने गरी दर्ता अपरेटर माग गरिएको हो। दर्ता अपरेटरका लागि लिखित[...]