MUDRA MAMILA
राष्ट्रियसभाका अध्यक्षद्वारा निर्माण कार्यको अनुगमन, समयभन्दा अगाडी नै सक्न तीन सिफ्टमा काम गर्नुपर्ने भनाई ! (भिडियो)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद भवनको निर्माण कार्य सन्तोषजनक रहेको बताउनुभएको छ । सिंहदरबार परिसरभित्र निर्माण भइरहेको संसद भवन निर्माणमा कोभिडले आंशिक प्रभाव परेपनि कार्यप्रगति सन्तोषजनक रहेको उहाँले बताउनुभयो । संसद भवन निर्माण कार्यको स्थलगत अनुगमनपछि अध्यक्ष तिमिल्सिनाले कोरोनाले देशभरी विकास निर्माणलगायत अन्य क्षेत्रमा[...]