MUDRA MAMILA
नेपाल इन्फ्रास्ट्रक्चर बैंक उकालो लाग्न सकेन, खुद नाफा १२.३९ प्रतिशतले घट्दा अन्य सूचकको कस्तो छ अवस्था ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले १८ करोड १ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा १२.३९% ले कम हो । गत[...]