MUDRA MAMILA
नेपाल बैंकको चौथौ त्रैमास : खुद नाफा घट्यो, अन्य सूचकहरु कस्ता छन् ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडाैं – नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले २ अर्ब ५५ करोड ६४ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १.५५ प्रतिशतले कम हो। अघिल्लो वर्ष[...]