×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MUDRA MAMILA

सानिमा बैंकको नाफामा सामान्य बढोत्तरी, खराब कर्जा बढ्दा ईपीएस घट्यो (थप विवरणसहित)

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म बैंकको नाफामा सामान्य बढोत्तरी भएको छ । समीक्षा अवधिमा बैंकले १ अर्ब ७१ करोड १६ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ[...]

RECENT POSTS