MUDRA MAMILA
‘न ह्याङ हुने चिन्ता, न लोड नहुने पीर, एनआईसी एशियाको ‘सेयर एप्लिकेशन फर्म’बाट सिधै भर्न सकिन्छ आइपीओ !’
काठमाडौं । एनआइसी एशिया बैंकबाट सेयर कारोबार गर्नेको संख्यामा पछिल्लो समय उल्लेख्य रुपमा वृद्धि भएको छ । बैंकले सेयर कारोबार गर्नेहरुका लागि विभिन्न सुविधा ल्याएसँगै बैंकमा ‘डिम्याट खाता’ खोल्नेसँगै कारोबार गर्नेहरु पनि बढेका छन् । यसो त एनआईसी एशिया बैंकले यसअघि नै सि-आश्वा शुल्क नलाग्ने गरी नियम ल्याएसँगै लगानीकर्ताहरुको रोजाईमा[...]