MUDRA MAMILA
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडद्वारा दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित, सामान्य बढ्यो खुद नाफा (विवरणसहित)

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले सो अवधिमा १ अर्ब ६२ करोड ४३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । यो नाफा गत वर्षको भन्दा २.३८% ले धेरै हो । गत वर्ष यसले १ अर्ब ५८[...]