MUDRA MAMILA
प्रभु बैंक लिमिटेडको ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक सेयर बिक्री खुल्ला, कहिलेसम्म भर्न पाईन्छ आवेदन ?
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले असोज १७ गते आइतबारदेखि ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक सेयर (संस्थापक सेयरधनीहरुको नाममा रहेको) लिलामी बिक्री खुला गरेको हो । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न[...]