MUDRA MAMILA
लाभांश पारित गर्न कृषि विकास बैंकको वार्षिक साधारणसभा पुस २९ गते हुँदै, कहिले हुँदैछ बुक क्लोज ? (विवरणसहित)

काठमाडौँ । कृषि विकास बैंकको वार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । बैंकको सभा केन्द्रीय तालिम केन्द्र, बोडे भक्तपुरमा बिहान ११ बजे हुने भएको हो । सभामा बैंकले २०% बोनस सेयर र कर तिर्न १.०५२% नगद लाभांश वितरण गर्ने एजेन्डा पेस गर्ने भएको छ । यस्तै बैंकले अग्राधिकार सेयरधनीलाई[...]