MUDRA MAMILA
खतराजन्य पदार्थ आयात तथा निर्यातमा निगमले पायो अनुमति, जहाजलाई नाफामा पुर्याएरै छाड्ने प्रतिबद्धता (भिडियो)

काठमाडौं । राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गरिएको छ । सोमबार पर्यटन मन्त्रालयमा नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजकुमार क्षेत्रीले उक्त प्रमाणपत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली[...]