×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MUDRA MAMILA

लुम्बिनी विकास बैंकले मार्यो खुद नाफामा ९०.८० प्रतिशतको छलाङ, रिजर्भ कोषमा २ अर्ब १ करोड रुपैयाँ ! (विवरणसहित)

काठमाडौं । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफामा ९०.८०% को छलाङ मारेको छ । बैंकले  पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ९०.८०% ले बढेर २१ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको जनाएको हो । गत वर्ष सोहि अवधिमा बैंकले ११ करोड १७ लाख रुपैयाँ खुद[...]

RECENT POSTS