MUDRA MAMILA
नारायणी डेभलपमेन्ट बैंकले १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले १ बराबर १ को अनुपातमा हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात् १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो । बैंकले उक्त हकप्रद सेयर[...]