MUDRA MAMILA
छिमेक लघुवित्तको नाफा ८७.२४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ६६ रुपैयाँ ४३ पैसा हुँदा अरु सूचकको अवस्था कस्तो ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले १ अर्ब २१ करोड ५६ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । कम्पनीले गत वर्षको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ८७.२४% ले बढेको जनाएको हो । कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा ६४ करोड ९२ लाख ४० हजार मात्रै[...]