MUDRA MAMILA
एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ९७ हजार बढी कित्ता संस्थापक सेयर लिलामीमा, भाउ कति ? (विवरणसहित)
अर्थ सरोकार सम्बाददता काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ९७ हजार बढी कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । बैंकले नेसनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता र महुली लघुवित्त वित्तीय संस्थाको ५६ हजार २७० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो । पटक-पटक लिलामी बिक्री खुला गर्दा पनि[...]