MUDRA MAMILA
निषेज्ञाधाभर कर्जाको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाइने, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दियो यस्तो निर्देशन
अर्थ सरोकार सम्बाददाता काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञा अवधिभर ग्राहकहरुबाट पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन् । मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । यस्तै राष्ट्र बैंकले निषेधाज्ञा[...]